HPV DNA विधिबाट पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङद्वारा प्रजनन् स्वास्थ्य रुग्णता शिविर ।
मिति २०८२/१०/२० गते जनस्वास्थ्य कार्यालय दोलखाको आयोजना र शैलुङ गाउँपालिकाको सहकार्य साथै दोलखा (धुलिखेल) अस्पताल र पशुपति चौलागाई स्मृति अस्पतालको प्राविधिक सहयोगमा मागापौवा स्वास्थ्य चौकी शैलुङ-४ मा HPV DNA विधिबाट पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ सँगै विषेशज्ञद्वारा प्रजनन् स्वास्थ्य रुग्णता शिविर सम्पन्न भएको छ।